×
प्रमुख समाचार
Rigid pavement and Flexible pavement Road को बोलपत्र आव्हानको सूचना !!
२६ माघ २०७९ , बिहिबार
शशी कुमार खनिया
नगर प्रमुख
9851165401
कबिता उप्रेती
नगर उप-प्रमुख
9855062218
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११
राजु बानिया
नगर शिक्षा अधिकारी
9855054042
गोपाल तिवारी
लेखा अधिकृत
९८४१८९३१११
भोजराज खनाल
जनस्वास्थ्य अधिकृत
९८५५०६६६१९
कृष्ण प्रसाद उपाध्याय
सिनियर डिभिजन इन्जिनियर
९८५५०५५५५६
शिव प्रसाद पौडेल
प्रशासकीय अधिकृत
सुमन सिलवाल
शिक्षा अधिकृत
९८५५०५३३१६
शिव प्रसाद शर्मा
ईन्जिनियर
९८५५०४६१९५
नविन राज रुवाली
प्रशासकीय अधिकृत
९८४५१३९७७८
आशिष पौडेल
वातवरण ईन्जिनियर
९८४३२६२०९९
सुरक्षा कट्टेल
पशु विकास अधिकृत
९८४३८७३८८२
दामोदर अधिकारी
प्रशासकीय अधिकृत
९८४५०५०६७१
कृष्ण कुमारी गुरुङ
महिला विकास अधिकृत
९८४५०५३१०३
बिनिता पौड्याल
अस्पताल नर्सिंङ्ग निरीक्षक
९८६९४०७२००
रमेश अधिकारी
सि.अ.हे.व. अधिकृत
९८४५३२१४५३
नविन अधिकारी
जनस्वास्थ्य निरीक्षक
९८४५५४३९००
कुल प्रसाद भुसाल
प्रशासकीय अधिकृत
९८४५०४३२१२
टेक बहादुर ओली
अधिकृत छैठौ
रमेश पौडेल
रोजगार संयोजक
९८४५२१८०४०
निशान अर्याल
पशु चिकित्सक
९८६७९५३४५२
योगेस चापागाईं
इन्जिनियर
९८६१३१३४६५
सुजन लौडारी
सूचना प्रविधि अधिकृत
9845928353
अहिलेको स्थिति
कार्यालय बाहिर
सिर्जना श्रेष्ठ
कृषि अधिकृत
9845811361
गौरव न्यौपाने
कृषि विकास अधिकृत
९८४९९५५१५१
पुष्प राज दुवाडी
प्राविधिक सहायक
९८४१७१६१०३
लक्ष्मी घिमिरे
लेखापाल
९८५५०४९७४८
प्रेम बहादुर सिलवाल
कम्प्युटर अपरेटर
९८६१८७११८९
कर्ण बहादुर थापा
सब इन्जिनियर
९८४५०७९१७३
सन्दिप ओझा
ईन्जिनियर
९८४५६५५६९६
सुस्मिता ढकाल
सब इन्जिनियर
९८६७०४६२३३
सुजिता पौडेल
सब इन्जिनियर
९८४६७३९३९९
पप्पु कुमार शाह
सब इन्जिनियर
९८६५५९१२५३
एलिना भुजेल
अ. सब इन्जिनियर
९८६४६८२४३२
सन्दिप थापा मगर
सर्भेक्षक
९८४११११६०४
मिलन दराई
सब इन्जिनियर
९८६७२२६५५८
विपिन ढकाल
अ. सब इन्जिनियर
९८४३२५४१३७
सुजन नेपाल
अ. सब इन्जिनियर
९८६५२५४१३७
तेज विक्रम वली
प्राविधिक सहायक
९८६४७२०५४५
राकेश कुमार साह
प्राविधिक सहायक
९८४१२०१०८५
निर्चना चापागाई
प्राविधिक सहायक
९८४५७८३६०३
मुकेश यादव
प्राविधिक सहायक
९८६१०११८५१
दिलिप कुमार चौधरी
अ. सब इन्जिनियर
९८६७६३०८३७
दिपेन्द्र प्रसाद मण्डल
अ. सब इन्जिनियर
९८४५१९१८२४
सलिम मिया
प्राविधिक सहायक
९८६५२४९०६४
ध्रुब आचार्य
प्राविधिक सहायक
९८४१८१४४२१
नित्या दाहाल
प्राविधिक सहायक
९८४५१०५४९७
यमुना सापकोटा
प्राविधिक सहायक
९८५११५१०७३
मनिष पौडेल
प्राविधिक सहायक
९८४५९५६१३६
सन्देश चौधरी
कम्प्युटर अपरेटर
९८४५६९४५८३
संजय सापकोटा
अधिकृत छैठौ
९८४५५४३७७८
तिर्थराज खनाल
अधिकृत छैठौ
९८४८८१४३२८
होमनाथ पहाडी
सहायक पाचौँ
९८६५०७७४५०
सुमा चौधरी
एम. आई. एस. अपरेटर पाचौ
९८४९१२११२६
मनोज सुवेदी
लेखापाल
९८४५२७२१४६
शान्ति कुमारी दाहाल
बरिष्ठ उ. वि. सहजकर्ता
९८४८१३८६७४
दिपक चौधरी
अ. सब इन्जिनियर
९८४१७४७३१८
केशव चालिसे
अ. सब इन्जिनियर
संजय चौधरी
कानुनी सहजकर्ता
९८४५०६५६४५
...
नगरपालिकाको संक्षिप्त परिचय

बागमती प्रदेशमा पर्ने खैरहनी नगरपालिका चितवन जिल्लाको सदरमुकाम भरतपुरबाट करिब १८ कि.मी. पूर्वमा अवस्थित छ । नेपाल सरकारको मिति २०७१/०१/२५ को निर्णयानुसार गठन भएको यस नगरपालिका चितवन जिल्लाको चैनपुर, खैरहनीर र कुमरोज गरी तीन वटा गाउँ विकास समिति समावेश भई यस नगरपालिका गठन भएको हो । नेपाल सरकारको मिति २०७२/०६/०१को निर्णय अनुसार कठार गाउँ विकास समिति समेत यस नगरपालिकामा समावेश भए पछि साविकका चार गाँउ विकास समितिहरुको संयुक्त रुप नै खैरहनी नगरपालिका हो ।शुरुमा सानो ग्रामीण बजारको अवधारणाबाट अगाडी आएको यो पूर्व पश्चिम राजमार्गको निर्माण पश्चात दु्रतगतिमा शहरीकरण भै रहेको छ । यस नगरको प्रमुख बजारको रुपमा पर्सा बजारलाई लिन सकिन्छ । यो बजार खास गरी चैनपुर, भण्डारा, कठार, कुमरोज, विरेन्द्रनगर, पिठुवा तथा अन्य नजिकका बस्तीहरुको प्रमुख व्यापारिक केन्द्र पनि हो । खैरहनी नगरपालिका नामाकरण कसरी भयो भन्ने सम्बन्धमा विविध खाले किम्बदन्तीहरु पाइन्छ । प्राचिन कालमा सो क्षेत्रमा प्रसस्त खयर घारीले भरिएकाले तत्काल खयरघारीको नामले परिचित रहेको खयरघारी शब्द अपभ्रंस भई खैरहनी भएको भन्ने भनाई रहेको छ । सोही नामबाट खैरहनी गाँउ विकास समितिको नामाकरण भई सो खैरहनी गाउँ विकास समिति समेत गरी नगरपालिका गठन भएकोले यस नगरपालिकाको नाम खैरहनी नगरपालिका नामाकरण भएको हो ।

समुद्री सतह देखि करिब १९० मी. उचाईमा रहेको यस नगरपालिकालाई पूर्व पश्चिम राजमार्गले उत्तर र दक्षिण भागमा बरावरी बाँडिएको छ । यस नगरपालिकाले उत्तरमा कालिका नगरपालिका, पूर्वमा राप्ती नगरपालिका पश्चिममा रत्ननगर नगरपालिका छ भने दक्षिणमा चितवन राष्ट्रिय निकुञ्ज अवस्थित छ । दक्षिण तर्फ प्राकृतिक सिमानाको रुपमा बुढी राप्ती नदीले खैरहनीलाई छुट्याएको छ । नियमित रुपमा राप्ती नदी र यसका शाखा नदीहरुले बगाएर ल्याएका कृषि योग्य मलिलो माटोको कारण यो क्षेत्र कृषिको लागि निकै उपयुक्त छ । राजनैतिक आधारमा यस नगरलाई १३ वटा वडाहरुमा विभाजन गरी स्थानिय जनताहरुलाई प्रशासनिक सेवा सूविधा पुर्याउदै आएको छ । साथै यस नगरपालिकाले ८५.५७ वर्ग कि.मी. क्षेत्रफल ओगटेको छ । निर्वाचन क्षेत्रको हिसावले प्रतिनीधि सभाको लागि चितवन जिल्लामा तिन वटा निर्वाचन क्षेत्र कायम गरीएकोमा खैरहनी नगरपालिका १ नम्बर निर्वाचन क्षेत्रमा पर्दछ । त्यस्तै गरी प्रदेश सभाको लागि क्षेत्र नं. १ मा कायम भएका २ निर्वाचन क्षेत्र मध्ये यो नगरपालिका दुवै निर्वाचन क्षेत्रमा परेको छ । जस अुनसार प्रदेश सभा निर्वाचन क्षेत्र नं. १(क) अन्तर्गत वडा नं. ३,६,७,८,९,१० र ११ गरी ७ वटा वडा पर्दछन् भने १(ख) अन्गर्तत वडा नं. १,२,४,५,१२ र १३ गरी ६ वटा वडा पर्दछन् ।


नगर प्रमुखको भनाई
शशी कुमार खनिया
नगर प्रमुख
विद्युतीय चुल्हो, सुधारिएको चुल्हो र बायोग्यासको लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना !!
प्रकाशित मिति : 2025/07/21 17:30:45
लम्पी स्किन रोग विरुद्दको भ्याक्सिनको दररेट पेश गर्ने सूचना !!
प्रकाशित मिति : 2025/07/21 11:20:34
स्वयंसेवक शिक्षकमा सूचीकृत हुन दरखास्त दिने सम्बन्धी सूचना !!
प्रकाशित मिति : 2025/07/20 16:17:02
मौज्दात प्रमाणित गर्ने/गराउने सम्बन्धी अत्यन्त जरुरी सूचना
प्रकाशित मिति : 2025/07/14 12:05:42
कक्षा ११ मा छात्रवृत्तिका लागि अनलाइन आवेदन फारम भर्ने सम्बन्धी सूचना !!
प्रकाशित मिति : 2025/07/13 15:03:45
मेलमिलापकर्ता सूचिकृत हुने सम्बन्धी सूचना !!
प्रकाशित मिति : 2025/07/06 13:05:40
Rigid pavement and Flexible pavement Road को बोलपत्र आव्हानको सूचना !!
प्रकाशित मिति : 2025/07/31 10:33:59
River Training Works को बोलपत्र आह्वन सम्बन्धी सूचना !!
प्रकाशित मिति : 2025/07/29 14:29:25
बोलपत्रको आशय पत्रको सूचना ।
प्रकाशित मिति : 2025/06/23 16:47:04
बोलपत्रको आशय पत्रको सूचना !!
प्रकाशित मिति : 2025/06/05 18:47:43
Sanitary Pad खरिद सम्बन्धी बोलपत्र आव्हानको सूचना !!
प्रकाशित मिति : 2025/05/25 10:30:46
बोलपत्रको (32/Works/NCB/Kmun/081/82) आशय पत्रको सूचना !!
प्रकाशित मिति : 2025/05/21 15:08:06
उच्च शिक्षा छात्रवृत्ति व्यवस्थापन २०७९
प्रकाशित मिति : 2025/03/04 12:09:27
स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन_2077
प्रकाशित मिति : 2025/03/04 12:08:17
खरिद नियमावली 2076
प्रकाशित मिति : 2025/03/04 12:07:49
कर्मचारी सम्बन्धि आचारसंहिता
प्रकाशित मिति : 2025/03/04 12:07:08
अतिरिक्त कक्षा र गृहकार्य कक्षा संचालन २०८०
प्रकाशित मिति : 2025/03/04 12:05:51
खैरहनी नगपालिका कार्यविधि संशोधन गर्न बनेको कार्यविधि २०८०
प्रकाशित मिति : 2025/03/04 12:05:30
हाम्रो सेवाहरू

आधारभूत कागजातहरु

test doc

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: १ महिना
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११

आधारभूत कागजातहरु

१. निवेदन

२. नागरिकता प्रमाणपत्रको प्रतिलिपी

३. चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिद

४. साविक लगतको प्रमाणित प्रतिलिपी, तिरो तिरेको रसिद, जोताहा निस्सा

५. फिल्डबुक उत्तार

६. स्थलगत निरीक्षण प्रतिवेदन

७. जग्गाको नापी नक्सा

८. जग्गासंग सम्बन्धित अन्य प्रमाण कागजातहरु

९. स्थानीय सर्जमिन मुचुल्का

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: बढीमा तीन दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११

आधारभूत कागजातहरु

१. घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन

२. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी

३. मृतक र निवेदक बीचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपी

४. जग्गा धनी प्रमाणपूर्जाको प्रतिलिपी

५. सर्जमिन मुचुल्का गरी बुझनुपर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागिरकता प्रमाणपत्र प्रतिलिपी

६. चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिद

७. मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपी

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन /सर्जमिनको हकमा बढिमा ३ दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११

आधारभूत कागजातहरु

१. चारकिल्ला प्रमाणित हुनुपर्ने जग्गाको चारकिल्ला खुलेको निवेदन

२. नागरिकता प्रमाणपत्रको प्रतिलिपी

३. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी

४. जरगा रहेको क्षेत्रको नापी नक्साको प्रमाणित प्रतिलिपी

५. चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिद

६. निवेदक स्वयं उपस्थित हुनुपर्ने वा निजले दिएको अधिकृत वारेसनामाको प्रमाणित प्रतिलिपी

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन /सर्जमिनको हकमा बडिमा ३ दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११

आधारभूत कागजातहरु

१. निवेदन

२. नागरिकता प्रमाणपत्रको प्रतिलिपी

३. जग्गाधनी प्रमाणपत्रको प्रतिलिपी

४. जग्गाको आसपासको चलनचल्तीको मूल्य प्रक्षेपण

५. हालसालै आसपासको जग्गा खरिद विक्रि भएको भए सोको प्रमाण वा सर्जमिन मुचुल्का

६. चाल आ. च. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिद

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा अडिमा ३. दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११

आधारभूत कागजातहरु

१. घर कायम सिफारिस पाउँ भन्ने व्यहोराको निवेदन

२. नागरिकको प्रमाण पत्रको प्रतिलिपि

३. जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपी

४. स्थलगत प्रतिवेदन

५. चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिद

६. घरको नक्सा पास तथा निर्माणा सम्मपन्न प्रमाण पत्रको प्रतिलिपि

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११

आधारभूत कागजातहरु

१. निवेदन

२. जग्गाधनी प्रमाणपत्रको प्रतिलिपी

३. नापी नक्सा

४. पालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिद

५. जग्गा धनीले जग्गा सार्बजनिक गर्न गरेको सनाखत कागजात

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन सर्जमिन्को हकमा बढीमा ३ दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११

आधारभूत कागजातहरु

१. निवेदन बाटोको नाम टोल समेत खुलाउने

२. नागरिकता प्रमाणपत्रको प्रतिलिपी

३. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी

४. जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कल नापी नक्सा

५. चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिद

६. लिने दिने दुवै व्यक्तिको नागरिकता प्रमाणपत्र प्रतिलिपी सहित उपस्थित हुनुपर्ने वा निजहरुले दिएको

     अधिकृत वारेसनामाको प्रमाणित प्रतिलिपी

७. स्थलगत निरीक्षण प्रतिवेदन

८. घरको हकमा नक्सा पास प्रमाण पत्रको प्रतिलिपि

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन सर्जमिन्को हकमा बढीमा ३ दिन
लग्ने सुल्क : नगरसभाले तोके बमिजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११
थप पढ्नुस
नक्सा
FAQ गुनासो