×
शाखाहरु
हाम्रो सेवाहरू

आधारभूत कागजातहरु

test doc

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: १ महिना
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११

आधारभूत कागजातहरु

१. निवेदन

२. नागरिकता प्रमाणपत्रको प्रतिलिपी

३. चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिद

४. साविक लगतको प्रमाणित प्रतिलिपी, तिरो तिरेको रसिद, जोताहा निस्सा

५. फिल्डबुक उत्तार

६. स्थलगत निरीक्षण प्रतिवेदन

७. जग्गाको नापी नक्सा

८. जग्गासंग सम्बन्धित अन्य प्रमाण कागजातहरु

९. स्थानीय सर्जमिन मुचुल्का

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: बढीमा तीन दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११

आधारभूत कागजातहरु

१. घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन

२. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी

३. मृतक र निवेदक बीचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपी

४. जग्गा धनी प्रमाणपूर्जाको प्रतिलिपी

५. सर्जमिन मुचुल्का गरी बुझनुपर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागिरकता प्रमाणपत्र प्रतिलिपी

६. चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिद

७. मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपी

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन /सर्जमिनको हकमा बढिमा ३ दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११

आधारभूत कागजातहरु

१. चारकिल्ला प्रमाणित हुनुपर्ने जग्गाको चारकिल्ला खुलेको निवेदन

२. नागरिकता प्रमाणपत्रको प्रतिलिपी

३. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी

४. जरगा रहेको क्षेत्रको नापी नक्साको प्रमाणित प्रतिलिपी

५. चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिद

६. निवेदक स्वयं उपस्थित हुनुपर्ने वा निजले दिएको अधिकृत वारेसनामाको प्रमाणित प्रतिलिपी

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन /सर्जमिनको हकमा बडिमा ३ दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११

आधारभूत कागजातहरु

१. निवेदन

२. नागरिकता प्रमाणपत्रको प्रतिलिपी

३. जग्गाधनी प्रमाणपत्रको प्रतिलिपी

४. जग्गाको आसपासको चलनचल्तीको मूल्य प्रक्षेपण

५. हालसालै आसपासको जग्गा खरिद विक्रि भएको भए सोको प्रमाण वा सर्जमिन मुचुल्का

६. चाल आ. च. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिद

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा अडिमा ३. दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११

आधारभूत कागजातहरु

१. घर कायम सिफारिस पाउँ भन्ने व्यहोराको निवेदन

२. नागरिकको प्रमाण पत्रको प्रतिलिपि

३. जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपी

४. स्थलगत प्रतिवेदन

५. चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिद

६. घरको नक्सा पास तथा निर्माणा सम्मपन्न प्रमाण पत्रको प्रतिलिपि

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११

आधारभूत कागजातहरु

१. निवेदन

२. जग्गाधनी प्रमाणपत्रको प्रतिलिपी

३. नापी नक्सा

४. पालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिद

५. जग्गा धनीले जग्गा सार्बजनिक गर्न गरेको सनाखत कागजात

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन सर्जमिन्को हकमा बढीमा ३ दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११

आधारभूत कागजातहरु

१. निवेदन बाटोको नाम टोल समेत खुलाउने

२. नागरिकता प्रमाणपत्रको प्रतिलिपी

३. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी

४. जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कल नापी नक्सा

५. चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिद

६. लिने दिने दुवै व्यक्तिको नागरिकता प्रमाणपत्र प्रतिलिपी सहित उपस्थित हुनुपर्ने वा निजहरुले दिएको

     अधिकृत वारेसनामाको प्रमाणित प्रतिलिपी

७. स्थलगत निरीक्षण प्रतिवेदन

८. घरको हकमा नक्सा पास प्रमाण पत्रको प्रतिलिपि

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन सर्जमिन्को हकमा बढीमा ३ दिन
लग्ने सुल्क : नगरसभाले तोके बमिजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११

आधारभूत कागजातहरु

१. निवेदन

२. नागरिकता प्रमाणपत्रको प्रतिलिपी

३. घरको नक्सा पास प्रमाणपत्र प्रतिलिपी

४. स्थलगत निरीक्षण प्रतिवेदन

५. चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिद

६. आवश्यकता अनुसार सर्जमिन मचल्का

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: बढीमा ३ दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११

आधारभूत कागजातहरु

१. निवेदन

२. सम्बन्धित कार्यालयको पत्र

३. प्राविधिक प्रतिवेदन

४. चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिद

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन सर्जमिन्को हकमा बढीमा ३ दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११

आधारभूत कागजातहरु

१. निवेदन

२. नागरिकता प्रमाणपत्रको प्रतिलिपी

३. जग्गाधनी प्रमाणपत्रको प्रतिलिपी

४. चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिद

५. निवेदकको स्थायी वतन जग्गा रहेको वडाको नभएमा स्थानीय सर्जमिन मुचुल्का

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन सर्जमिनको हकमा बढीमा ३ दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११

आधारभूत कागजातहरु

१. निवेदन

२. नागिरकता प्रमाणपत्रको प्रतिलिपी

३. शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपी

 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बडिमा ३ दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
राजु बानिया
नगर शिक्षा अधिकारी
9855054042

आधारभूत कागजातहरु

१. निवेदन

२. जन्मदर्ता / नागिरकता प्रमाणपत्रको प्रतिलिपी

३. कुन प्रकारको अपाङ्गता हो खुल्नेगरी मेडिकल सुपरिटेण्डेन्टको सिफारिस

४. व्यक्ति स्वयम् उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बडिमा ३ दिन
लग्ने सुल्क : नगरसभ्ले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
कृष्ण कुमारी गुरुङ
महिला विकास अधिकृत
९८४५०५३१०३

आधारभूत कागजातहरु

१. बसोवास गर्ने घर नम्बर, टोल, मार्ग था बाटोको नाम लगायत विवरण सहितको निवेदन

नगरसभाले तोके बमोजिम

२. नागिरकता प्रमाणपत्रको प्रतिलिपी

३. वहालमा बसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाणपत्रको प्रतिलिपी

४. घरबहाल सम्झौता पत्र

५. घरबहाल कर तिरेको रसिद

६. कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा अदिमा ३ दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११

आधारभूत कागजातहरु

१. निवेदन

२. नागिरकता प्रमाणपत्रको प्रतिलिपी

३. जग्गाधनी प्रमाणपत्रको प्रतिलिपी

४. बसाइ सराईको हकमा बसाइ सराई दर्ता प्रमाणपत्रको प्रतिलिपी

५. चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिद

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा अदिमा ३ दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११

आधारभूत कागजातहरु

१. निवेदन

२. बसाई सरी जाने व्यक्तिहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी, नागरिकता प्रमाणपत्र नभएको हकमा

जन्म दर्ता वा उमेर खुलेको निस्सा वा विवाह दर्ता प्रमाणपत्र प्रतिलिपी

३. जग्गाधनी प्रमाणपत्रको प्रतिलिपी। जग्गा वा घर नभएको हकमा व्यवसाय वा बसाइ खुल्ने प्रमाण

कागजात

४. आफ्नै घर जग्गा भए चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिद

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बडिमा ३ दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११

आधारभूत कागजातहरु

१. निवेदन

२. जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी

३. आमा बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपी

४. नावालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने

५. दुवै कान देखिने पासपोर्ट साइजको फोटो २ प्रति

६. नावालक अनिवार्य उपस्थित हुनुपर्ने

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन सर्जीमनको हकमा ब्रद्धिमा ३ दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
कृष्ण कुमारी गुरुङ
महिला विकास अधिकृत
९८४५०५३१०३

आधारभूत कागजातहरु

१. निवेदन

२. जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी

३. आमा बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपी

४. विवाहित महिलाको हकमा पति आमा बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपी, विवाह दर्ता प्रमाणपत्रको

प्रतिलपी

५. विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपी

६. बसाइसरी आएकाको हकमा बसाइ सराई दर्ता प्रमाणपत्रको प्रतिलिपी

७. चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिद

८. कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस

९. दुवै कान देखिने पासपोर्ट साइजको फोटो २ प्रति

१०. प्रतिलीपी नागरिकताको हकमा पुरानो नागरिकता प्रमाणपत्रको प्रतिलिपी

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन सर्जीमनको हकमा ब्रद्धिमा ३ दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११

आधारभूत कागजातहरु

१. निवेदन र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार

२. साविक देशको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाए‌को पुष्टी गर्ने कागजातहरु

३. नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा कामगरी बसेको प्रमाणपत्रको प्रतिलिपी

४. वैवाहिक अंगिकृत नागरिकताका लागि विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपी र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्रको प्रतिलिपी

५. नेपाली भाषा बोल्न र लेख जान्ने प्रमाण कागजातहरु

६. सर्जमिन मुचुल्का

७. दवै कान देखिने पासपोर्ट साइजको फोटो ३ प्रति


सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बडिमा ३ दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११

आधारभूत कागजातहरु

१. निवेदन

२. नागरिकता प्रमाणपत्रको प्रतिलिपी

३. नाम फरक परेको / जन्म मिति फरक परेको पुष्टी गर्ने प्रमाणित कागजातहरु

४. चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिद

५. आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्काको प्रतिवेदन माग गर्न सकिने

६. सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नुपर्ने

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा अडिगा ३ दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११

आधारभूत कागजातहरु

१. निवेदन

२. नागरिकता प्रमाणपत्रको प्रतिलिपी

३. जग्गाधनी प्रमाणपत्रको प्रतिलिपी

४. आयस्रोत खुल्ने कागजात

५. अन्य आवश्यक कागजातहरु

६. चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिद

७. सर्जमिन मुचुल्का

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बढिमा ३
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
सन्दिप ओझा
ईन्जिनियर
९८४५६५५६९६

आधारभूत कागजातहरु

१. निवेदन

नगरसभाले तोके बमोजिम

२. नागरिकता प्रमाणपत्रको प्रतिलिपी

३. आर्थिक अवस्था कमजोर भएको पुष्टी हुने कागजातहरु

४. घरजग्गा भएकाको हकमा चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिद

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बढिमा ३ दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
सन्दिप ओझा
ईन्जिनियर
९८४५६५५६९६

आधारभूत कागजातहरु

१. सिफारिस आवश्यक हुनुको कारण सहितको निवेदन

२. नागरिकता प्रमाणपत्रको प्रतिलिपी

३. विपन्नता खुल्ने कागजात

४. रोग पहिचान पुष्टि हुने कागजात

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा अडिमा ३ दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भोजराज खनाल
जनस्वास्थ्य अधिकृत
९८५५०६६६१९

आधारभूत कागजातहरु

१. निवेदन

२. नागरिकता प्रमाणपत्रको प्रतिलिपी

४. रोग पहिचान पुष्टि हुने कागजात

२. नागरिकता प्रमाणपत्रको प्रतिलिपी

२. जग्गाधनी प्रमाणपत्रको प्रतिलिपी

४. हकभोगको स्रोत खुल्ने कागजात

५. नक्सा पास वा नक्सा नामसारी भएको प्रमाणपत्रको प्रतिलिपी

६. चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिद

७. अन्य आवश्यक कागजातहरु

८. सिचाईको हकमा जग्गा धनि प्रमाणपत्रको प्रतिलिपी

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन सर्जीमनको हकमा बडिमा ३ दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११

आधारभूत कागजातहरु

१. निवेदन

२. नागरिकता प्रमाणपत्रको प्रतिलिपी

३. जग्गाधनी प्रमाणपत्रको प्रतिलिपी

४. नक्सा पास वा नक्सा नामसारी भएको प्रमाणपत्रको प्रतिलिपी

५. चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिद

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा अडिमा ३. दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११

आधारभूत कागजातहरु

१. निवेदन पत्र

२. विधालय अनुमति / स्वीकृति पत्रको प्रतिलिपी

३. संस्थागत विद्यालयको हकमा स्थानीय तहको नविकरण सहितको व्यवसाय दर्ता प्रमाणपत्र, आफ्नै घर भए

चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिद, वहालमा भए सम्झौता पत्रको प्रतिलिपी र बहाल

कर तिरेको रसिद, स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपी

४. निरीक्षण प्रतिवेदन

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बडिमा ३ दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
राजु बानिया
नगर शिक्षा अधिकारी
9855054042

आधारभूत कागजातहरु

१. ठाउंसारीको निवेदन पत्र

२. विद्यालय अनुमति । स्वीकृति पत्रको प्रतिलिपी

३. संस्थागत विद्यालयको हकमा स्थानीय तहको नविकरण सहितको व्यवसाय दर्ता प्रमाणपत्र, आफ्नै घरजग्गा

भए चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिद, वहालमा भए सम्झौता पत्रको प्रतिलिपी, बहाल कर र एकिकृत सम्पत्ति कर तिरेको रसिद, स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपी

४. सरी जाने ठाउंको सम्बन्धित वडा कार्यालयको सिफारिस

५. निरीक्षण प्रतिवेदन

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बडिमा ३ दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
राजु बानिया
नगर शिक्षा अधिकारी
9855054042

आधारभूत कागजातहरु

१. निवेदन

२. संरक्षक दिने लिने व्यक्तिको नागरिकता, जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपी

३. चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिद

४. आवश्यकता अनुसार स्थानीय सर्जमिन मुचुल्का

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बडिमा ३ दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११

आधारभूत कागजातहरु

१. निवेदन

२. संस्था नविकरण सहितको प्रमाणपत्र प्रतिलिपी

३. बहालमा रहेको भए सम्झौता पत्र प्रतिलिपी र बहाल कर तिरेको रसिद

४. आवश्यकता अनुसार स्थानीय सर्जमिन मुचुल्का

५. संरक्षक दिने व्यक्तिको नागरिकता

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बडिमा ३ दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११

आधारभूत कागजातहरु

१. निवेदन

२. नागरिकता प्रमाणपत्रको प्रतिलिपी

३. पासपोर्ट साइजको फोटो २ प्रति

४. व्यक्ति स्वयं उपस्थित हुनुपर्ने

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बडिमा ३ दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११

आधारभूत कागजातहरु

१. निवेदन

२. नागरिकत्ता प्रमाणपत्रको प्रतिलिपी

३. दुबैको नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपी

४. सर्जमिन गरी बुझ्नुपर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपी

५. चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिद

६. नाता प्रमाणित गर्ने व्यक्तिहरुको २ प्रति पासपोर्ट साइजको फोटो

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बडिमा ३ दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११

आधारभूत कागजातहरु

१. निवेदन

२. नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपी

३. हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी

४. हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपी

५. मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपी

६. मृतकको नागरिकता प्रमाणपत्र प्रतिलिपी

७. बसाइसरी आएकाको हकमा बसाइसराई दर्ताको प्रतिलिपी

८. हकदारहरुको पासपोर्ट साइजको फोटो २ प्रति

९. स्थानीय सर्जमिन मुचुल्का

१०. आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बडिमा ३ दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११

आधारभूत कागजातहरु

१. निवेदन

२. वाबु आमाको नागरिकता

३. चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिद

४. अस्पतालमा जन्म भएकाको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बडिमा ३ दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११

आधारभूत कागजातहरु

१. निवेदन

२. नागरिकता प्रमाणपत्रको प्रतिलिपी

३. नावालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी

४. बसाइ सरी आएको भए बसाइ सराईको प्रमाणपत्र प्रतिलिपी

५. चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिद

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बडिमा ३ दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११

आधारभूत कागजातहरु

१. निवेदन

२. दुलाहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपी

३. दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाइको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी

४. चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिद

५. दुलाहा दलही दुवै उपस्थित भइ सनाखत गर्नपर्ने

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा अडिमा ३ दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११

आधारभूत कागजातहरु

१. निवेदन र निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी

२. दुलाहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपी

३. बसाइ सरी आएकाको हकमा बसाइसराई दर्ता प्रमाणपत्र प्रतिलिपी

४. चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिद

५. वि सं २०३६ पछि विवाह भएकाको हकमा विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपी

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा अडिमा ३. दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११

आधारभूत कागजातहरु

१. निवेदक स्वयम् उपस्थित भई निवेदन दिनु पर्ने

२. नागरिकता प्रमाणपत्रको प्रतिलिपी

४. स्थानीय सर्जमिन मुचुल्काको पत्र

३. अभिभावक वा संरक्षकले कार्यालयको रोहवरमा गरेको सनाखत पत्र

५. चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिद

 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन सर्जीमनको हकमा बडिमा ३ दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११

आधारभूत कागजातहरु

१. निवेदन

२. मृतकको नागरिकता

३. सूचना दिन आउनेको नागरिकता

४. मृतकसंग सम्बन्ध जोडिने प्रमाणपत्र

५. अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन मुचुल्का

६. मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन मुचुल्का

७. सूचना दिने व्यक्तिको नागरिकता नभएमा स्थानीय सर्जमिन मुचुल्का

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११

आधारभूत कागजातहरु

१. निवेदन

२. जाने / आउने व्यक्तिको नागरिकता प्रमाणपत्र / जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपी

३. बसाइ सराइ गरी जानेको हकमा परिवारको विवरण

४. बसाइ सराइ गरी जाने ठाउँको जग्गा धनी प्रमाण पुर्जा

५. बसाइ सराइ गरी आउनेको हकमा बसाइ सराइ गरी ल्याएको प्रमाणपत्र

६. बसाइ सराइ गरी आउनेको हकमा आउने ठाउँको जग्गाधनी प्रमाण पुर्जी

७. चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिद

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा अडिमा ३. दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११

आधारभूत कागजातहरु

१. निवेदन

२. पति पत्नीको नागरिकताको प्रतिलिपी

३. अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपी

४. केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बडिमा ३ दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११

आधारभूत कागजातहरु

१. निवेदन

२. नागरिकता प्रमाणपत्रको प्रतिलिपी

३. नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपी

४. हकदार प्रमाणितका लागि स्थलगत सर्जमिन

५. हकदार प्रमाणित गर्ने थप प्रमाण कागज

६. चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिद

७ आवश्यकता अनुसार सर्जमिन मुचुल्का


सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बडिमा ३ दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११

आधारभूत कागजातहरु

१. वडा कार्यालयबाट प्रमाणित निवेदन फारम

२. नागरिकता प्रमाणपत्रको प्रतिलिपी

३. जग्गाधनी प्रमाण पुजाँको प्रतिलिपी

४. भवन नक्सा पास प्रमाणपत्र र नक्साको प्रतिलिपी

५. एकिकृत सम्पत्तिकर लागुहुनु भन्दा पहिले मालपोत र घरजग्गा कर तिरेको रसिद

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा अडिमा ३ दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११

आधारभूत कागजातहरु

१. ठाउंसारीको निवेदन

२. उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपी

३. स्थानीय तहको नविकरण सहितको व्यवसाय दर्ता प्रमाणपत्र

४. आफ्नै घर भए चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिद

५. बहालमा भए सम्झौता पत्रको प्रतिलिपी र बहाल कर तिरेको रसिद

६. सरी जाने स्थानीय तहको सम्बन्धित वडा कार्यालयको अनुमतिको सिफारिस पत्र

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा अडिमा ३ दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११

आधारभूत कागजातहरु

१. निवेदन

२. सदस्यहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी

३. विधान वा नियमावली २ प्रति

४. संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद

५. बहालमा लिने घरको चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिद

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बडिमा ३ दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११

आधारभूत कागजातहरु

१. निवेदन

२. नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी

३. विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपी वा सम्बन्धित दुतावासबाट निजको परिचय खुल्ने सिफारिस

४. भाडामा भए घर बहाल सम्झौता

५ आफ्नै घर टहरा भए चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिद

६. स्थानीय तहको नाममा दर्ता नगरी अन्य निकायमा व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य

    निकायबाट जारी गरेको व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी

७. पासपोर्ट साइजको फोटो २ प्रति

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११

आधारभूत कागजातहरु

१. निकाशी गर्न चाहेको माटोको विवरण खुलेको जग्गा धनीको निवेदन ।

२. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी ।

३. सांध सधियारबाट बाधा पर्दैन भन्ने व्यहोराको सर्जमिन मुचुल्का ।

 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सर्जमिनको हकमा बडिमा ३ दिन
लग्ने सुल्क : नगरसभाले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
९८५५०१५१११
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
FAQ गुनासो